1 year ago
Samaya Dristi
Comments Off on उहिले मनकामनाको यात्रा
२००६ सालको चैतमा बुबा र आमा हिडेर मनकामना दर्शन गरेर पोखरा पुग्नुभएको थियो । त्यो बेला पनि मनकामना दर्शन गर्ने इच्छा धेरैले बोकेका हुन्थे । २०५५ सालसम्म मनकामना मन्दिरमा केवलकार नजोडिदा सम्म हिडेर नै जानुपर्दथ्यो । पृथ्वी राजमार्गको आँबुखैरनी चोकदेखि करिव ५०० मीटर गोर्खा तर्फको बाटो हिडेपछि दायाँ तर्फ १०० मीटर तल लागेपछि झोलुङ्गे पुल
थप समाचार