1 year ago
Samaya Dristi
Comments Off on माछापुच्छ्रे गाउँपालिका
नेपालको प्रदेश नं ४ अन्तर्गत कास्की जिल्लाका पाँच स्थानीय तह मध्ये माछापुच्छ्रे गाउँपालिका एक हो । समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन
थप समाचार