lutofalnedin

साउने सक्रान्ती र यसको महिमा

2 months ago Samaya Dristi Comments Off on साउने सक्रान्ती र यसको महिमा
पोखरा साउन १ कर्कट सक्रान्ति अर्थात साउने सक्रान्ती, सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने अर्थात सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्ने हुनाले यसलाई कर्कट सक्रान्ती पनि भनिन्छ। यसै दिन सुर्य नारायणको दक्षिणायन प्रारम्भ हुन्छ । हरेक वर्ष श्रावण महिनाको पहिलो दिनलाई विशेष रुपले मनाइन्छ यस दिनलाई  साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको थप समाचार