5 months ago
Samaya Dristi
Comments Off on प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने
पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १
थप समाचार