deuba

प्रधानमन्त्री देउवालाई १६५ मतको विश्वास, एमाले ओली र नेपाल पक्षमै घात प्रतिघात

4 years ago Samaya Dristi 0
काठमाण्डौ, ३ साउनप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । राप्रपाका १ जना तटस्थ रहे । सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै उनले आइतवार सदनबाट विश्वासको मत लिएका हुन् ।आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट थप समाचार