blooddanation

स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन

2 months ago Samaya Dristi Comments Off on स्थापना दिवसको अवसरमा रक्तदान, ४६ युनिट रगत सङ्कलन
पोखरा, साउन २ पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तर दायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेका हुन्। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नारासहित आयोजित थप समाचार