4 years ago
Samaya Dristi
0
साउन २,पोखरा ।पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र कैलाश बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भयको छ । कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालयका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना
थप समाचार