bishnupaduka

राष्ट्रिय हेमजा आलु महोत्सवका लागी उपसमितिहरु पूर्णता

2 years ago Samaya Dristi 0
हेमजा, १३ फागुन। यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ । शनिवार बसेको सरोकारवालाको भेलाले यस अघि गठित विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाको नेतृत्वमा अनुगमन उपसमिति थप गरेको छ । महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने थप समाचार