binodbaniya

आमा भनेकै आमा हुन् ,गीत लोकार्पण

2 years ago Samaya Dristi 0
पोखरा ६ बैशाख आमाको मुख हेर्ने दिनको अवसर पारेर आमा भनेकै आमा हुन्  गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् थप समाचार