alumahotsab

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

1 year ago Samaya Dristi Comments Off on १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पोखरा, १८ चैत।यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त थप समाचार

आलु महोत्सव सुरु (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सव सुरु (फोटो फिचर)
पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो। जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ थप समाचार

राष्ट्रिय हेमजा आलु महोत्सवका लागी उपसमितिहरु पूर्णता

3 years ago Samaya Dristi 0
हेमजा, १३ फागुन। यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ । शनिवार बसेको सरोकारवालाको भेलाले यस अघि गठित विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाको नेतृत्वमा अनुगमन उपसमिति थप गरेको छ । महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने थप समाचार