shaligram

शालिग्राम

2 years ago Samaya Dristi Comments Off on शालिग्राम
हिन्दूहरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला ढुङ्गा नै शालिग्राम हो । संस्कृतमा यसलाई शालग्राम भनिन्छ ।  नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलाई साक्षात् विष्णुको अवतारका रूपमा लिन्छन् । वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो। मुक्तिक्षेत्र र कालीगण्डकी नदी थप समाचार