1 year ago
Samaya Dristi
Comments Off on मध्यपहाडी लोकमार्ग
पुष,पोखरा पूर्वपश्चिम राजमार्ग जस्तै सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग (मध्य पहाडी लोकमार्ग) बनाइरहेको छ । । पुष्पलाल मध्यपहाडी राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइएको छ । सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश
थप समाचार