9 months ago
Samaya Dristi
Comments Off on हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
१० साउन पोखरा पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन
थप समाचार