2 years ago
Samaya Dristi
Comments Off on पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत
आश्विन २७ गते ,शनिबार नेपाल वातावरण पत्रकार समूह नेवापस ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष
थप समाचार