2 hours ago
Samaya Dristi
Comments Off on अहिलेको चर्चित ठाउँ बेगनासको गैरीखेत
गैरीखेत, बेगनास क्षेत्र, धानका हरिया गराहरू, ग्रामीण बस्ती र बेगनास ताल आसपासको प्राकृतिक सौन्दर्यका लागि परिचित रमणीय ठाउँ हो। पछिल्लो समय यो ठाउँ निकै नै प्रख्यात बनेको छ प्रकृति र ल्यान्डस्केप फोटोग्राफीका साथै टिकटक रिल्स बनाउनेहरुका लागि पनि यो आकर्षक गन्तव्य बनेको छ । तस्विरः दुर्गा प्रसाद पौडेल
थप समाचार