2 years ago
Samaya Dristi
Comments Off on
पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत २८ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१ वाट दीपेन्द्र श्रेष्ठ र कमला रानामगर पुरस्कृत भएका छन् । पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता सफल व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले फेटा, दोसल्ला, सम्मानपत्रसहित नगद रु २५
थप समाचार