कार्तिक १२ गते २०८२
हिमाली क्षेत्र मनाङ र मुस्ताङमा बाक्लो हिमपात(फोटो फिचर)
११ कार्तिक पोखरा
मनाङको माथिल्लो भाग तिलिचो, थोराङ्ला र नार्पाभूमिमा बाक्लो हिमपात भएपछि मनाङ प्रशासनले पर्यटकहरूलाई जहाँको त्यही रहन आग्रह गरेको छ । तेस्तै मुरुताङमा पनि हिमपात भएकोले प्रशासनले यात्रा नगर्न आग्रह गरेको छ । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ ।
हिमपात र वर्षाका कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउनुहुन अनुरोध गर्दै मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

तस्विरः नविन अंकुर