कार्तिक ११ गते २०८२

आज छठ पर्व

कार्तिक १०,पोखरा
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व रहेको हुन्छ । त्यसैले पनि छठ पर्व सांस्कृतिक रूपमा जोडिएको छ।
तस्विरः दुर्गा प्रसाद पौडेल