Uncategorized

नेकपा प्रदेश कमिटीले पायो पूर्णता

5 years ago समय दृष्टि 0
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो। तर, सचिवालय भित्र विवादका कारण नामावली सार्वजनिक हुन सकेको थिएन। ने क पाले असोज ५ गतेको १३ औँ बैठकबाट थप समाचार

एमालेले सहकार्य गर्न नमान्दा जनयुद्ध : प्रचण्ड

5 years ago समय दृष्टि 0
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाकालीन सोचका कर्मचारीको कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको बताए । त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको उनको भनाई छ । ‘संघीयताको थप समाचार

ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

5 years ago समय दृष्टि 0
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक ‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन ।  सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले थप समाचार

कस्तो छ पोखरा महानगरपालिकाको नयाँ लोगो ?

5 years ago समय दृष्टि 0
पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् । गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको हो । नयाँ लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ । लोगो डिजाइन गरेबापत गुरुङले ५० हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र थप समाचार

युवतीलाई एसिड हान्नेलाई ४ वर्ष कैद

5 years ago समय दृष्टि 0
दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु थप समाचार

देवताको डरले महिनावारी हुदा विद्यालय जादैनन् शिक्षिकाहरु

5 years ago समय दृष्टि 0
बाजुरा जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले जानकारी दिएका हुन् । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध थप समाचार

शीतल सहकारीमा ईश्वरी

5 years ago समय दृष्टि 0
शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए । सहकारीको उपाध्यक्ष युवकराज लामिछाने, सचिव नारायणप्रसाद अधिकारी, सहसचिव हरिप्रसाद लम्साल, कोषाध्यक्ष मोहनलाल पौडेल छन् । सञ्चालक सदस्यमा कमलकान्त उपाध्याय, श्रीराम सुवदी, विष्णुमाया लम्साल, सुरजप्रकाश भुजेल, नारायण पौडेल र ईच्छा बराल थप समाचार

रामेश्वर कृषि सहकारीमा डिल्लीराम भट्टराई

5 years ago समय दृष्टि 0
पोखरा १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधव आचार्य, सहसचिवमा विष्णुप्रसाद बराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यमा डिल्लीराम शर्मा पौडेल, इन्द्रा खत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी थप समाचार